बैंक/वित्त « Khabarhub

असोजभित्र स्थिर ब्याजदर तोक्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ- असोजभित्र स्थिर ब्याजदर तोक्न राष्ट्र बैंकले निर्देशन दिएको छ । घर, गाडीलगायत आवधिक प्रकृतिका कर्जामा बैंक तथा वित्तीय संस्थाले यही असोजभित्रै स्थिर ब्याजदर तोक्नुपर्ने भएको छ। एकीकृत निर्देशिकाको व्यवस्था भन्दै पहिलो चरणका लागि स्थिर ब्याजदर निर्धारण तथा प्रसारण गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । यसअघिको निर्देशनकै आधारमा केही बैंक तथा वित्तीय संस्थाले स्थिर…