बैंक/वित्त Archives | Page 21 of 119 | Khabarhub Khabarhub

अध्यादेशको उल्झन : सहकारी ऐन फेरियो, समस्या उस्तै

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ प्रमाणीकरण गरे । अघिल्लो मंगलबार मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको सो अध्यादेश राष्ट्रपति पौडेलले आइतबार प्रमाणीकरण गरेसँगै अध्यादेश कार्यान्वयनमा आएको छ । विशेष गरी नेपालको सहरी क्षेत्रमा सञ्चालनमा रहेका सय भन्दा बढी सहकारीमा बचत अपचलनको समस्या देखिएपछि समाधानको लागि सरकारले सो अध्यादेश…