बैंक/वित्त « Khabarhub

नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने 

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य नाफाबाट लाभांश नदिने भएको छ । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जर भएपछि गर्न लागेको पहिलो साधारणसभामा कम्पनीले बोनस सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । कम्पनीको साधारणसभा जेठ ५ गते बिहान ११ बजेदेखि धुलिखेल नगरपालिका– ८ होटल साथी काभ्रेपलान्चोकमा गर्ने भएको छ…