Live on
Your Voice, Your Power
काठमाडौं– सिद्धार्थ इक्विटी फण्डले इकाई धनीलाई २० प्रतिशत बोनस दिन बुक क्लोजको मिति तय गरेको छ । सिद्धार्थ क्यापिटल लिमिटेडले सञ्चालन रहेको फण्डले ३० करोड रुपैयाँ करसहित नगद लाभांश दिने घोषणा गरेको थियो । उक्त लाभांश वितरणका लागि क्यापिटलको सञ्चालक समितिले भदौ ६ गतेका लागि बुक क्लोज तोकेको छ । भदौ ५ गतेसम्म कायम रहेका…