बैंक/वित्त « Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ४१ पैसा र बिक्रीदर १३९ रुपियाँ ०१ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५३ रुपियाँ २९ पैसा र बिक्रीदर १५३ रुपियाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७८ रुपियाँ ८९…