बैंक/वित्त « Khabarhub

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं- नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले विशेष अटो लोन सुविधा ल्याएको छ । नाडा अटो सो २०२६ को अवसरमा बैंकले व्यक्तिगत सवारीसाधन खरिदका लागि न्यूनतम ५ दशमलव १७ प्रतिशत ब्याजदर बाट ७ वर्ष सम्म कर्जा उपलब्ध गराउने जनाएको छ ।  गाडी खरिद गर्न चाहने ग्राहकले नाडा अटो सो…