Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल असोज २२ गते मंगलबार सन् २०२४ अक्टोबर ८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४७…