बैंक/वित्त Archives | Page 45 of 94 | Khabarhub Khabarhub

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज माघ ९ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ५० पैसा र बिक्री दर १३० रुपैयाँ १० पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ६० पैसा र बिक्री दर १४१ रुपैयाँ २५ पैसा रहेको छ। बेलायती पाउण्ड…