विविध « Khabarhub

धरपकडको त्रासबीच नयाँ नेतृत्व चयन गर्दै निजी क्षेत्र

काठमाडौं– सोमबारबाट सुरू भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभामा मंगलबार नयाँ नेतृत्व चयनको लागि अहिले मतदान भइरहेको छ ।साधारणसभा पश्चात स्वतः अध्यक्ष हुने अन्जन श्रेष्ठ र हेमराज ढकालको नेतृत्वमा अहिले चुनावी प्रतिस्पर्धा भइरहेको छ ।  जसमध्ये श्रेष्ठ समूहको तर्फबाट वस्तुगत उपाध्यक्षतर्फ शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षतर्फ प्रबलजंग पाण्डे र जिल्ला–नगर उपाध्यक्षतर्फ दिल सुन्दर श्रेष्ठ र कृष्ण…