विविध Archives | Page 121 of 153 | Khabarhub Khabarhub

नेपाल बैंकले कोभिड-१९ रोकथामका लागि एक करोड दिने

काठमाडौं- विश्वव्यापी रुपमा फैलिकएको कोरोना भाइरसको संम्भावि जोखिम न्यूनीकरणका लागि नेपाल बैंकले एक करोड रकम प्रदान गर्ने भएको छ । नेपाल सरकारको पहललाई साथ दिन बै‌ंकले सरकारले निर्धारण गरेको कोषमा एक करोड जम्मा गर्ने निर्णय गरेको हो । देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त निर्णय गरिएको बैँकका…