विविध « Khabarhub

उपत्यकाका ११ स्थानबाट तरकारी बिक्री गर्ने महानगरको  तयारी

काठमाडौं- काठमाडौं महानगरपालिकाले उपत्यकाका ११ स्थानबाट तरकारी बिक्री वितरणको तयारी थालेको छ । महानगरले कालीमाटी तरकारी बजारमा देखिएको भिडलाई व्यवस्थापन गर्नका लागि उत्यकाका ११ स्थानमा अस्थायी तरकारी बजार सञ्चालन गर्ने तयारी गरेको हो । महानगरले कलंकी चोक, बाफल चोक, स्वयम्भू चोक, बनस्थली चोक, गोंगबु चोक, बसुन्धरा चोक, गोपीकृष्ण हल चोक, तीनकुने चोक, लैनचोर र रत्नपार्कमा…