विविध « Khabarhub

मापदण्ड पूरा नगर्ने सिमेन्ट उद्योगसँग विभागले माग्यो स्पष्टीकरण

काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड पूरा नगर्ने तीन वटा ठूला सिमेन्ट उद्योगलाई स्पष्टीकरण सोधेको छ। विभागले चिनियाँ संयुक्त लगानीको होङसी सिमेन्ट, वृज सिमेन्ट र युनाइटेड सिमेन्टसँग स्पष्टीकरण माग गरेको हो । विभागले होङसीमा इनिसियल सेटिङ आधा घण्टामा हुनुपर्नेमा परीक्षणका क्रममा नभेटिएको जनाएको छ । वृज सिमेन्टको पीपीसी कम्प्रेसिभ स्ट्रेन्थ २१ एमपीए र आईआर…