विविध « Khabarhub

अर्थसंक्षेप : पीडितले चलाउन खोजेको सूर्यदर्शनको घर नै लिलाम, चक्रपथको कलङ्की–बसुन्धारा खण्ड सात वर्षसम्म भएन काम र १७ अंकले घट्यो नेप्से

चक्रपथको कलङ्की–बसुन्धारा खण्डमा सात वर्षसम्म कहाँ अल्मलियो सरकार ? चक्रपथ पहिलो खण्ड कोटेश्वर–कलङ्की (१०.३५) किलोमिटर विस्तार गर्दा जग्गा विवादले तोकिएको समयमै काम सम्पन्न हुन सकेन । त्यसैले दोस्रोखण्ड (कलङ्की–बसुन्धरा ८.२ किलोमिटर) विस्तारमा चिनियाँ पक्षले नेपाल सरकारसँग छेउका सर्भिस लेन निर्माण सम्पन्न नगरी कुनै काम नथाल्ने अडान राख्यो । उनीहरूको अडान स्वीकार्दै वि.सं. २०७५ मा सरकारले…