Live on
Your Voice, Your Power
काठमाडौं-सरकारले प्रस्ताव गरेको सहुलियतपुर्ण कर्जामा आम नेपालीको पहुँचमा पुग्ने नसकेको नेपाल राष्ट्रको तथ्याङकले देखाएको छ । चालु आर्थिक बर्षको कात्तिक ससान्त सम्ममा २० हजार ८ सय ६९ जनाले मात्र लिएको नेपाल राष्ट्रको तथ्याङकले देखाएको छ । कात्तिक मसान्त सम्ममा व्यवसायिक कृषि तथा पशुपालनमा १८ हजार ७ सय ४३ जनाले कर्जा लिएका छन् । यसैगरि महिला…