Live on
Your Voice, Your Power
काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३ को बजेटमा मार्फत गृह तथा सञ्चार मन्त्रालयलाई करिब ६५ करोड रुपैयाँ विनियोजन गरेका छन् । मन्त्री यादवले ल्याएको बजेटमा गृह तथा सञ्चार मन्त्रालयलाई ६४ करोड ८९ लाख ९७ हजार रुपैयाँ विनियोजन गरेका छन् ।