विविध « Khabarhub

बालेन शासनका तीन वर्ष : कति भयो विकास खर्च ?

काठमाडौं– निक्कै लामो रस्साकस्सीपछि काठमाडौं महानगरको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भएको छ । निर्दलीय उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र शाह (बालेन) को नेतृत्वमा पारित भएको चौंथो बजेट हो । प्रमुख प्रशासकीय अधिकृत विवादले लामो समयसम्म कार्यपालिका र बजेट स्रोत तथा अनुमान समितिको बैठक बस्न नसक्दा ढिलो गरी महागरको बजेट पारित…