विविध « Khabarhub

अर्थ समाचार : ग्यास आपूर्ति बढाउँदै साल्ट ट्रेडिङ, प्रधानमन्त्री उद्धार कोषको रकम बढ्दै र जापानको ब्याजदर बढ्ने अनुमानबीच बलियो येन

अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने अब उपभोक्तालाई ग्यास उपलब्ध गराएर मात्रै अन्य व्यावसायिक क्षेत्रलाई दिइने भएको छ । नेपाल आयल निगमको उपस्थितिमा ग्यास बिक्रेता महासंघ र ग्यास बिक्रेता संघ काठमाडौंले बुधबार सो सहमति गरेका हुन् । सहमतिमा ग्यास बिक्रेताहरूले हाललाई व्यावसायिक प्रयोजनको लागि बिक्री वितरण रोकेर अति आवश्यक उपभोक्तालाई बिक्री गर्ने भनिएको…