Live on
Your Voice, Your Power
काठमाडौँ- हिमालयन बैंक लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत कास्कीको पोखरा-६ लेकसाइडस्थित गौरीघाटमा विस्तारित काउन्टर सुविधा सुरु गरेको छ। बैंकले ग्राहकको सुविधालाई मध्यनजर राखी आफ्ना सेवा तथा सुविधा विस्तार गर्दै जाने क्रममा गत बिहीबारदेखि उक्त विस्तारित काउन्टर सञ्चालनमा ल्याएको हो। काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १० देखि अपराह्न ३ बजेसम्म बैंकिङ कारोबार गर्नसक्ने बैंकले जनाएको छ। हाल…