स्टक Archives | Page 11 of 83 | Khabarhub Khabarhub

नेपाल इन्स्योरेन्सको हकप्रद निष्कासन हुने 

काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले साउन ६ गतेदेखि हकप्रद शेयर बिक्री गर्ने भएको हो । कम्पनीले चुक्ता पुँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने छ ।  इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने छ ।  कम्पनीले १०० रुपैयाँ प्रतिकित्ताका दरले…