स्टक « Khabarhub

बढी कमाउने विकास हाइड्रोपावर, गुमाउने सम्पदा लघुवित्त

काठमाडौँ – भदौको पहिलो साता अर्थात भदौ १ देखि ५ गतेसम्म शेयर बजार साताका पाँचै कारोबार दिन खुल्यो । दुई दिन बजार बढ्दा तीन दिन घटेको बजारमा १.०९ प्रतिशतको गिरावट आयो । अघिल्लो साताको बिहीबार २७८८.३६ बिन्दुमा रहेको नेप्से यो साताको बिहीबारसम्म आइपुग्दा ३०.३९ अङ्कले घटेर २७५७.९७ बिन्दुमा झर्‍यो । पहिलो कारोबार दिन आइतबार नै…