स्टक Archives | Page 26 of 57 | Khabarhub Khabarhub

सेयर बजार नेप्से ४० अङ्कले वृद्धि

काठमाडौँ- नेपाली सेयर बजार नेप्से परिसूचक बुधबार  एकैदिन एक दशमलव ६१ प्रतिशत अर्थात् ४० दशमलव ६८ अङ्कले वृद्धि २५ सय ६८ दशमलव २५ अङ्कमा पुगेको छ ।  नेप्से परिसूचक केही दिन यता निरन्तर गिरावट आएकोमा बुधबार एकैदिन ४० अङ्कले वृद्धि हुँदा बजारमा हरियाली छाएको थियो ।  बजारमा एक सय ९९ कम्पनीका सेयरधनीले  नाफा कमाएका छन्…