स्टक « Khabarhub

साल्ट ट्रेडिङका शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश

काठमाडौं - देशकै ठूलामध्ये एक व्यापारिक संस्था साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (एसटीसी)ले आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बराबर नगद लाभांश दिने भएको छ । शुक्रबार बसेको कम्पनी सञ्‍चालक समिति बैठकले लाभांश वितरण निर्णय गरेको हो । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन भइरहेको कर्पोरेशनको चुक्ता पुँजी हाल ३२ करोड ७ लाख रुपैयाँ छ ।…