स्टक « Khabarhub

बजेट आउने अघिल्लो दिन १७ अंकले बढ्यो नेप्से 

काठमाडौं–सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि भोलि बिहीबार (जेठ १५ गते) ल्याउँदै छ । त्यसको अघिल्लो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ ।  नयाँ गभर्नर नियुक्ति पछि पनि राम्रो अंकले बढ्न नसकेको शेयर बजारमा बजेट आउने अघिल्लो दिन भने नेप्से १७.४४ अंकले बढेको छ । आज नेप्से ०.६५ प्रतिशतले बढेर २६९३ विन्दुमा…