Live on
Your Voice, Your Power
काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुरुवातको केही मिनेटमा हरियो देखिएपनि त्यसपछि राताम्य बन्न सुरु भएको छ । मंगलबार पनि नेप्से घट्यो भने यो सातौँ दिनदेखिको निरन्तर ओरालो यात्रा हो । फागुन २१ गतेको निर्वाचनबाट आएको चुनावी परिणामपछि फागुन २५ गते खुलेको नेप्सेको आकार ६ प्रतिशत र १६२.९३ अंकले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको…