स्टक Archives | Page 5 of 50 | Khabarhub Khabarhub

सोमबार नेप्सेमा सामान्य अङ्कको गिरावट

काठमाडौँ- यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोस्रो दिन सोमबार पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ६७ कम्पनीको ६६ लाख ४७ हजार एक सय ४३ कित्ता…