स्टक « Khabarhub

कर्नरिङको दलदलमा फस्यो नेपालको शेयर बजार !

काठमाडौं- २०८१ साउन २१ गते सोमबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयममा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले चारवटा कम्पनीको नाम लिँदै प्रतिशेयर नेटवर्थ कम भएको, तर शेयर मूल्य अस्वाभाविक तरिकाले बढाइएको भन्दै सभामुख र सरकारको ध्यानकर्षण गराए । त्यसरी अस्वभाविक शेयर मूल्य बढ्नुको कारण देखाउँदै सिंहले भने–‘अनलाइन क्लब हाउसबाट जनतालाई गुमराहमा पारिन्छ, सोसल मिडियाबाट प्रोपोगान्डा…