स्टक « Khabarhub

साढे १९ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौं- आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.५६ अंकले बढेर २६९८ विन्दुमा पुगेको छ । आज नेप्से ०.७३ प्रतिशतले बढ्दा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँ बारबारको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता शेयर कारोबार भएको छ ।  आज १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ…