स्टक « Khabarhub

प्रि ओपन सेसन : झिनो अङ्कले बढ्यो नेप्से 

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अङ्कले बढेको छ । उक्त सेसनमा नेप्से १.४४ अङ्कले बढेर २८१९.८८ को विन्दुमा पुगेको छ । सो सेसनमा १ करोड ४९ लाख ६० हजार रुपैयाँ बराबरको १६ हजार ५१२ कित्ता शेयर किनबेच भएको छ । सेसन अवधिमा २९ वटा कम्पनीको शेयर मूल्य बढ्दा ३४ वटा कम्पनीको…