स्टक Archives | Page 42 of 84 | Khabarhub Khabarhub

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ- सातामा काराेबार हुने पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागेको हो । यो सँगै सूचक १८८५.६० को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ अंकले घटेको छ । सूचक ३५९.१३ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज…