स्टक « Khabarhub

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्ने

काठमाडौँ- मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले यहि मंसिर आठ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । नेपाल धितो पत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न…