स्टक Archives | Page 56 of 61 | Khabarhub Khabarhub

बिहीबार नेप्से झिनो अङ्कले बढ्यो

काठमाडौं - बुधबार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने पुनः झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.७९ विन्दुले बढेर एक हजार १३५.९५ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.११ विन्दुले घटेर २५०.०६ विन्दुले घटेको छ । नेप्से झिनो अङ्कले बढे पनि कारोवार…