स्टक « Khabarhub

बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६०९.०३ बिन्दुमा पुगेको हो ।  नेप्सेमा झिनो गिरावट आउँदा आज कारोबार भएका अधिकांश अर्थात् १६९ वटा कम्पनीको सेयर मूल्य गिरावट आयो भने ८० वटा कम्पनीको सेयर मूल्य बढ्यो ।…