स्टक « Khabarhub

जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ। लघुवित्तले संस्थापक समूहको तीन लाख ५१ हजार ४४० कित्ता शेयर बिक्रीमा राखिएको छ। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ। आवेदन दिनेले न्यूनतम ५०० रुपैयाँ प्रतिकित्ता वा त्यो भन्दा माथि मूल्य राखेर बोलकबोल प्रक्रियाबाट आवेदन दिनुपर्ने छ। उक्त…