Live on
Your Voice, Your Power
काठमाडौँ– जमैकाकी एलन थम्सन हेराथले ओलम्पिक कीर्तिमानसहित सय मिटर दौडको स्वर्ण पदकको रक्षा गरेकी छिन् । टोकियो ओलम्पिकमा शनिबार साँझ उनले १० दशमलव ६१ सेकेन्डमा रेस पूरा गरिन् । यो सय मिटर दौडमा हालसम्मको दोस्रो उत्कृष्ट समय हो । अमेरिकी फ्लोरेन्स गिफ्थ जोयनरको १० दशमलव ४९ सेकेन्डको विश्व कीर्तिमान अझै कायम छ । जोयनरले १९८८…