Live on
Your Voice, Your Power
टोकियो - टोकियोमा भएको बक्सिङ भिडन्तमा घाइते भएका २८ वर्षीय हिरोसिमा उराकावाको आइतबार मृत्यु भएको छ। अगस्ट २ मा भएको भिडन्तको क्रममा उनको मस्तिष्कमा चोट लागेको हो। सोही इभेन्टमा सहभागी भएका सिगेतोसी कोतारीको शुक्रबार मृत्यु भएको थियो। यी दुवै मुक्केबाजको मस्तिष्कमा रक्तसञ्चार बन्द भएर मृत्यु भएको हो। डब्लुबिओले विज्ञप्ति जारी गर्दै उराकावोले मृत्युको खबरले स्तब्ध…