अन्य « Khabarhub

राखेप बोर्ड बैठक तिहारपछि बस्ने

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक तिहारपछि मात्र बस्ने भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले तयारी नपुगेको भन्दै राखेपको पहिलो बोर्ड बैठक तिहारपछि मात्र बोलाउने तयारी गरेको जनाइएको छ । मन्त्रिपरिषद्ले राखेप बोर्ड सदस्य नियुक्त गरेपछि मन्त्री विश्वकर्माले दशैं लगत्तै बोर्ड बैठक बोलाउने आश्वासन दिएका थिए । परिषद्का अध्यक्ष समेत रहेका…