Live on
Your Voice, Your Power
काठमाडौं – डाक्टर सरोज कृष्ण श्रेष्ठले यदि कुनै खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भए त्यो समय अवधिमा अभ्यास नगर्न सुझाव दिएका छन् । बिहीबार एलिट क्लब विराटनगरले आयोजना गरेको जुम भेलामा बोल्दै डाक्टर श्रेष्ठले यस्तो बताएका हुन् । डाक्टर श्रेष्ठले खेलाडीलाई कोरोना देखि कम्तिमा पनि १४ दिनको आइसोलेसन समयमा आराम गर्नुपर्ने बताएका छन् । कोरोना…