Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निवर्तमान सदस्य सचिव तथा अहिले सदस्य सचिवका मुख्य दाबेदारका रुपमा रहेका रमेशकुमार सिलवालविरुद्ध उजुरी परेको छ । उनीविरुद्ध युवा तथा खेलकुद मन्त्रालयमा उजुरी परेको हो । नेपाल उशु संघका उपाध्यक्ष तथा खेलकुद महासंघका उपाध्यक्ष रहेका जनक बढ्तौलाले सिलवालले काठमाडौं, पोखरा र जनकपुरमा भएको १३ औं दक्षिण एसियाली खेलकुद…