अन्य « Khabarhub

खेलाडीका लागि उपयोगी बन्दै मनोवैज्ञानिक अनलाइन कक्षा

काठमाडौं - सरकारले नोबेल कोरोना भाइरस (कोभिड १९) बाट बच्च सामाजिक दूरी कायम गर्नका लागि देशमा लकडाउन लगाएको २४ दिन भइसकेको छ । अहिलेसम्म नेपालमा कोरोना १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक जना उपचारपछि घर फर्किसकेका छन्। लकडाउनसँगै देशका सबै क्षेत्र प्रभावित बनेका छन् । यसबाट नेपाली खेलकुद पनि अछुतो रहन…