Live on
Your Voice, Your Power
एजेन्सी- नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण बेलायतमा दुई महिनादेखि रोकिएका खेलकुदका गतिविधि जुन महिनासम्म नहुने भएका छन् । प्रिमियर लिगदेखि व्यवसायिक लिगहरु शूरु गर्ने बारे बहस भइरहँदा बेलायत सरकारले जुनसम्म कुनै पनि खेल गतिविधि नगर्न निर्देशन दिएको हो । बेलायत सरकारले ५० पेज लामो लकडाउनलाई व्यवस्थापन गर्ने बारे तयार पारेको निर्देशीकामा जुन…