Live on
Your Voice, Your Power
काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले टोकियो ओलम्पिक २०२१ को जुलाईमा गर्ने निर्णय गरेको छ । सोमबार बसेको आईओसीको कार्यसमति बैठकले कोरोना भाइरसका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक २०२१ को जुलाई २३देखि ८ अगस्टसम्म आयोजना गर्ने निर्णय गरेको छ । २०२० को जुलाई २४देखि अगस्छ ९ सम्म हुने तय भएको ओलम्पिक गेम कोरोना…