अन्य « Khabarhub

खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता, भारतले जित्यो उपाधि

काठमाडौं – प्रथम खो खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता बनेको छ । आइतबार राति भएको फाइनलमा भारतसँग पराजित हुँदै नेपालले उपविजेतामै चित्ता बुझाएको हो । नेपाली पुरूष खाे खाे टाेली भारतसँग ५४-३६ ले पराजित भएकाे हाे । यसअघि आज नै भएको महिला तर्फको फाइनलमा पनि नेपाल भारतसँग नै पराजित हुँदै उपविजेता बनेको थियो ।…