अन्य « Khabarhub

सागका लागि १४ दिन बाँकी : अपेक्षाकृत पदक लिन नेपाललाई कति चुनौती ?

काठमाडौं– ३५ बर्षपछि काठमाडौं फर्किएको दक्षिण एसियाली खेलकुद (साग) को भव्य रुपमा आयोजना गर्ने सरकारले जनाएको छ । सागलाई दक्षिण एसियाली क्षेत्रमा खेलकुदको महाकुम्भ मेलाका रुपमा लिइन्छ । तेस्रो पटक काठमाडौं फर्किएको सागबाट सरकारले पनि ठूलो अपेक्षा राखेको छ । अहिले सागमा खेल, खेलाडी र दर्शकमात्रै बढेका छैनन् । त्यसैगरी जनताको अपेक्षा पनि बढेको छ…