अन्य Archives | Page 7 of 46 | Khabarhub Khabarhub

आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

काठमाडौं- वरिष्ठ पर्यटन व्यवसायी एवं यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको स्मृतिमा ‘आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिता’ आयोजना हुने भएको छ । यती एयरलाइन्स तथा तारा एयरलाइन्सको आयोजनामा स्वर्गीय शेर्पाको तेस्रो वार्षिक स्मृति दिवसको अवसरमा दोस्रोपटक आगामी मार्च ११ र १२ (फागुन २७ र २८) गते गोकर्ण फरेस्ट रिसोर्टमा गल्फ प्रतियोगिता हुन लागेको हो ।…