क्रिकेट Archives | Page 101 of 279 | Khabarhub Khabarhub

विश्वकप क्रिकेटमा इंग्ल्यान्डको दोस्रो जित

काठमाडौँ – आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ । बुधबार नेदरल्यान्ड्सलाई १६० रनले पराजित गर्दै इंग्ल्यान्डले दोस्रो जित निकालेको हो । यो जितसँगै च्याम्पियन्स ट्रफिका लागि छनोट हुने इंग्ल्यान्डको सम्भावना कायमै रहेको छ । पुनेमा ३ सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्स ३७.२ ओभर १ सय ७९ रन बनाएर अलआउट…