Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा जनकपुरविरुद्ध पहिला ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ । ११ ओभरको अन्तिम बलमा अर्धशतकका प्रहार गर्ने सुदूरपश्चिम सैफ जाइब पहिलो विकेटको रूपमा आउट भएका हुन् । उनले ३९ बलमा ६९ रन जोड्न ८ चौका र २ छक्का प्रहार गरेका थिए । उनलाई जनकपुरका किशोर महतोले ललित…