Live on
Your Voice, Your Power
एजेन्सी – टी२० विश्वकप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त अहिले न्यूयोर्कमा जारी छ। पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले बलिङ गर्ने निर्णयसँगै भारत ब्याटिङमा उत्रिएको छ । न्यूयोर्कको नसाउ इन्टरनेशनल क्रिकेट स्टेडियम भइरहेको खेलमा भारतले सातौं विकेट गुमाएको छ । भारतको १५ ओभरको पहिलो र दोस्रो बलमा लगातार दुई विकेट गुमाएको हो…