Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी टी-२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा नेपालले भारतको मुम्बइ क्रिकेट एकेडेमी (एमसीए प्रेसिडेन्ट-११) लाई ७ विकेटले पराजित गरेको छ । पहिलो अभ्यास खेलमा विजयी भएको नेपाल टिमले दोस्रो अभ्यास खेल शनिबार खेल्दैछ । बिहीबारको खेलमा अस्वास्थ्ताका कारण सन्दीप लामिछाने उपस्थित हुन सकेनन् । शनिबारको खेलमा उनी उपस्थित हुने अनुमान गरिएको छ…