क्रिकेट Archives | Page 134 of 225 | Khabarhub Khabarhub

कोरोनाले स्थगित आईपीएलको बाँकी खेल युएईमा हुने

एजेन्सी– ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा आयोजना हुने भएको छ । बीसीसीआईले शनिबार एक विज्ञप्ति जारी गर्दै आईपीएलको बाँकी खेलहरु युएईमा हुने जनाएको हो । कोरोना भाईरसको दोस्रो लहरको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको थियो । तर, बीसीसीआईले सेप्टेम्बरदेखि अक्टोबरसम्म प्रतियोगिता युएईमा गर्ने जनाएको छ । बीसीसीआईले मिति…