Live on
Your Voice, Your Power
काठमाडौं – भारतले अफगानिस्तानविरुद्धको टी –२० सिरिजका लागि टिमको घोषणा गरेको छ। जनवरी ११ देखि हुने तीन खेलको टी –२० सिरिजका लागि कप्तान रोहित शर्मा र विराट कोहलीले टिममा कमब्याक गरेका छन्। रोहित शर्मा र विराट कोहली २०२२ को नोभेम्बर १० मा इङल्याण्डविरुद्धको खेलपछि टी–२० टिममा फर्किएका छन्। उनीहरुलाई आगामी टी –२० विश्वकपलाई ध्यानमा राख्दै…